गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङ लण्डनमा

लण्डन । गण्डकी प्रदेशका अर्थमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता किरण गुरुङ लण्डन आइपुगेका छन् । तमु धिं यूकेको आयोजनामा यहि डिसेम्बर ३० मा हुने ल्होसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन श्रीमतीसहित उनी बेलायत आएका हुन् । विहिबार राती लण्डनको हिथ्रो विमानस्थल उत्रिएका मन्त्री गुरुङलाई तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, पूर्व … Continue reading गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङ लण्डनमा